चोलेन्द्र शम्शेर जबरा

प्रहरीको नियन्त्रणबाट छुटे पूर्वप्रधान न्यायाधीश जबरा

काठमाडौँ । नेपाल प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई छोडेको छ। स्रोतका अनुसार शनिबार रातिबाट प्रहरी नियन्त्रणमा रहेका जबरालाई सामान्य सोधपुछपश्चात भर्खरै छोडेको हो। उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले स्रोतले जनाएको...

धेरै पढिएको