काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो र परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । राणाका छोरा सचिन्द्र शमशेर जबरामार्फत आइतबार काठमाडौं...