विभागको विशेष टोलीले राजधानीका विभिन्न स्थानमा टोली खटाएर एकसाथ छापा मार्दै अनुसन्धानका लागि अत्यन्त महत्त्वपूर्ण मानिएका वित्तीय कारोबार, जग्गाजमिनका स्रेस्ता तथा बैंक खातासँग सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको छ। ...