चिजको माग बढ्‌दो

बाख्राको दूधबाट बनेको चिजको माग बढ्‌दो

तनहुँ । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा ६१२ किलो चिज उत्पादन गरेको हो । ...