चिकित्सा शिक्षा क्षेत्रका समस्या

चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि समन्वय र सहकार्य आवश्यक छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई आपसी समन्वय र सहकार्यमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्। ...