चिकित्सक बेपत्ता

पाँच महिनादेखि चिकित्सक बेपत्ता

जलेश्वर । महोत्तरीको भंगहा नगरपालिका–२, बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गएको वैशाख ३ गतेदेखि बेपत्ता छन् । ...