पछिल्लो समय राणाको राजनीतिक गतिविधि, विभिन्न विवादित व्यक्तिसँगको सम्पर्क, सम्भावित अनुचित लेनदेन तथा न्यायिक विषयमा उनको सक्रियताबारे सुरक्षा निकायभित्र चासो बढेको कुरा सार्वजनिक भएका छन्। यद्यपि, प्रहरीले यी विषयमा कुनै...