अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको खेलमैदानको दक्षिणतर्फ, पृथ्वी राजमार्गसँग जोडिएको करिब ६ रोपनी क्षेत्रफलमा यी टहराहरू फैलिएका थिए । पोखराको मुख्य प्रवेश मार्गमै रहेका यी पुराना र अव्यवस्थित टहराका कारण...