घटना

भैंसीले बाघ मारेको घटना: के आयो पोस्टमार्टम रिपोर्ट ?

मकवानपुर । मकवानपुरको मनहरी-६ प्रतापपुरमा भैंसीलाई आक्रमण गर्न खोज्दा मरेको बाघ लामो समयदेखि भोको रहेको पाइएको छ। पोष्टमर्टम गरेका वरिष्ठ भेटेरिनरी चिकित्सक डा.विजयकुमार श्रेष्ठले उक्त बाघ घाइते र भोको रहेको...

ताजा समाचार