गौर नरसंहार

गौर नरसंहारको अनुसन्धानमा तानिनेछन् उपेन्द्र यादव

त्रिभुवन साहले गौर हत्याकाण्डमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि छनबिनको माग गर्दै रिट दायर गरेका थिए। उक्त हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित रिट दायर भएको थियो। ...