गोलभेँडा फ्याँकेर प्रदर्शन

उत्पादनको उचित मूल्य नपाएपछि आक्रोशित किसानद्वारा माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन

दिनरात पसिना बगाएर उत्पादन गरेको फसल बजारमा कौडीको भावमा पनि बिक्न छाडेपछि सांकेतिक रूपमा सरकारको ध्यानाकर्षण गराउन सडकमा गोलभेँडा फाल्नुपरेको उनीहरूको भनाइ छ। ...

ताजा समाचार

धेरै पढिएको