हालैका दिनहरूमा विभिन्न सहरहरूमा फुटपाथ, नदी किनार र सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला गृहको यो परिपत्रले स्थानीय प्रशासनलाई थप बल पुग्ने देखिएको छ। कतिपय ठाउँमा सुरक्षा चुनौतीका कारण...