गुल्सन झा

गुल्सन झाले लिए अफगानिस्तानको पहिलो विकेट

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको पहिलो विकेट लिएको छ । अफगानिस्तानको पहिलो विकेट गुल्सन झाले लिएका हुन् । ...