एक वक्तव्य जारी गर्दै महामन्त्री घिमिरेले विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रतिको विश्वास व्यवहारमै देखिनुपर्छ भन्ने मान्यताका साथ अदालतको प्रत्येक कानुनी प्रक्रियालाई पार्टीले सम्मान गर्ने बताए। ...