रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अधिवक्ता पण्डितले जलवायु परिवर्तन, हिमताल पग्लने समस्या, हिमपहिरो र भोटेकोशी विपद् जस्ता नेपालले प्रत्यक्ष भोगिरहेका गम्भीर समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्रीले सशक्त रूपमा उठाएको...