स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको ‘अन टेस्ट’ (नम्बर प्लेट नराखिएको) ईभी भ्यान शनिबार साँझ करिब ५:४५ बजे सडकबाट करिब २५ मिटर तल उर्लिंदो त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको...
घटनास्थलमा कोलाहल मच्चियो । गाडीभित्र रहेकाहरु कोही बचाऊ ! बचाऊ ! त कोही रुवाबासी गर्न थाले । दुर्घटनाका प्रत्यक्षदर्शीले घटनास्थल नजिक रहेको महेन्द्रझ्याडी प्रहरी चौकीलाई...