गर्भवती दीपिका

गर्भवती दीपिकालाई लिएर लन्डन गए रणवीर

दीपिका र रणवीरको जोडी आफ्नो बेबीमुन मनाउन लन्डन प्रस्थान गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दीपिकाले सेप्टेम्बरमा आफ्नो पहिलो बच्चा जन्माउने बताइएको छ । ...

ताजा समाचार

धेरै पढिएको