उनले कुवेतमा समस्यामा परेकी नेपाली चेली शर्मिला दर्जीलाई लामो प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको जानकारी दिँदै त्यहाँ अझै पनि धेरै नेपाली महिलाहरू दयनीय अवस्थामा रहेको उल्लेख गरिन्। ...