काठमाडौँ। सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल बाढीले बगाएपछि बेलिबृज जडानको कार्य सकिएर सञ्चालनमा आएको छ । मंगलबारदेखि बेलिबृज सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । ...