त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन्। उनीहरूको विवरण वडा सभापतिमार्फत प्रणालीमा अद्यावधिक गर्ने प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ। ...