पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उखु किसानका समस्याप्रति सरकारले देखाएको उदासिनतालाई गम्भीरतापूर्वक लिएको हो। ...