कुलमानको पुनर्बहाली

सर्वोच्चले रोकिदियो कुलमानको पुनर्बहाली, हितेन्द्रको नियुक्तिले पायाे मान्यता

न्यायाधीश कुमार चुँडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले कुलमानको पदमुक्त गर्ने सरकारको निर्णयलाइ सदर गर्दै पदबहालीमा रोकि लगाएको हो । ...