माओवादीले विचौलिया र दलालहरूको स्वार्थमा परेर सरकारले कुलमानलाई हटाउने निर्णय गरेको आरोप लगाएको छ। कुलमानलाई हटाउने सरकारको निर्णयलाई माओवादीले ‘कुशासनको पछिल्लो दृष्टान्त’ को संज्ञा दिएको छ। ‘अन्यायपूर्ण र अपमानजनक निर्णय...