सोमबार बिहान कान्तिपुर मिडिया हाउसका साथै हिमालय टेलिभिजन र अनलाइनखबरको गेटमा पनि यसै गरी नियोजित रूपमा गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको थियो। प्रहरीले ती सबै सवारी साधनहरू क्रेनमार्फत उठाएर थानकोट...