अदालतमा न्यायको याचना गर्दै लगिएका रिट निवेदनहरूसमेत दर्ता हुन नसक्ने असामान्य अवस्था सिर्जना भएको भन्दै त्यसको विरोधमा व्यवसायीहरूले आज दिउँसै लालटिन बालेर अनौठो प्रदर्शन गरेका हुन्। ...