काठमाडौँ महानगरपालिका

बालेनको चेतावनी : क्रिसमसमा विद्यालय बाहेकको पोशाक किन्न लगाए कारवाही गर्छु

काठमाडौं । विभिन्न चाडबाडका नाममा विद्यार्थीलाई फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै काठमाडौं महानगरपालिकाले विद्यालयलाई सचेत गराएको छ । क्रिसमस नजिकिदै गर्दा महानगरले विद्यालयलाई चेतावनीयुक्त पत्र पठाएको हो...

ताजा समाचार

धेरै पढिएको