प्रतिष्ठानको यस निर्णयले कांग्रेसलाई नीतिगत रूपमा थप अध्ययनशील र प्रविधिमैत्री बनाउनुका साथै आगामी दिनमा युवा तथा विज्ञ समूहसँगको सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। ...