कांग्रेस इतर समूह

नेपाली कांग्रेसको इतर समूहद्वारा डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन

शनिबार चूनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै इतर समूहले मूल समितिका साथै १६ वटा विभिन्न उपसमितिहरू समेत निर्माण गरिएको जानकारी दिएको हो। ...

ताजा समाचार

धेरै पढिएको