यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत नयाँ आर्थिक वर्षको साउन महिनादेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ता बापत थप १० प्रतिशत वृद्धि गर्ने घोषणा गर्नुभएको...