कर्णाली । गत बुधबार (भदौ १२) राती परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्गका विभिन्न क्षेत्रमा सडक अवरुद्ध बनेको छ। कर्णाली राजमार्गको दैलेख–कालिकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएको हो। ...