शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्रै प्रकाशन भइसक्ने सुनिश्चितता भएपछि शैक्षिक सत्रलाई नियमित बनाउन यो निर्णय लिएको हो। ...