नुवाकोट । नेपाली कांग्रेस ककनी गाउँपालिका–२ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट कालेबहादुर तामाङ वडा सभापतिमा निर्विरोध चयन भएका छन्। तामाङको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति समेत निर्विरोध चयन...