कंगना

कंगना रनावतको ट्विटरमा लाग्यो प्रतिबन्ध, दिएकी थिइन् यस्तो धम्की

बलिउड अभिनेत्री कंगना रनावत सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिका कारण प्रायस् विवादमा पर्छिन्। पछिल्लो समय उनी फेरि आफ्नो अभिव्यक्तिका कारण विवादमा आएकी छिन्। उनी वेबसिरिज 'तान्डव'बारे दिएको प्रतिक्रियापछि विवादमा आएकी हुन्।