नेपालको जितमा ब्याटर लोकेश बमले विस्फोटक इनिङ्स खेले। उनले मात्र २६ बलको सामना गर्दै ७ चौका र १ छक्काको मद्दतले अविजित ४४ रन जोडे। त्यस्तै, कप्तान रोहित पौडेलले २० बलमा...