मंगलबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ऐनबहादुर महरले नियमापत्ति जनाउँदै प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा नियमावलीको स्पष्ट व्यवस्थाको खिल्ली उडाएको आरोप लगाए। ...