अहिले रामबहादुर थापा ‘बादल’ बाहेकका अधिकांश पदाधिकारी ओलीको विपक्षमा देखिएका छन्। कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएका बादलको सेनासम्बन्धी विवादित टिप्पणी र माओवादी पृष्ठभूमि भएका नेतालाई ओलीले काखी च्यापेको भन्दै पुराना एमाले...