एमाले र नेकपाबीच सहकार्य

एमाले र नेकपाबीच सहकार्यको औपचारिक सुरुवात: ओली र प्रचण्डबिच तीन घण्टा लामो घनिभूत छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड श्रीलंका भ्रमणबाट फर्किएलगत्तै सहसंयोजक माधवकुमार नेपाललाई भेटेर एमालेसँगको सहकार्यबारे संवाद अघि बढाएका थिए। त्यसैको निरन्तरतास्वरूप मंगलबार ओलीसँग सहमतिउन्मुख वार्ता भएको हो। ...

ताजा समाचार

धेरै पढिएको