यस्तो मत परिणाम आउनेबारे थाहा हुँदा हुँदै पनि आफूले कदम चालेको अनौपचारिक मत परिणाम सार्वजनिक भएपछि रावलले प्रतिक्रिया दिएका छन् । उनले भने, ‘यस्तो हुन्छ भन्ने मलाई पहिलै थाहा थियो ।...
ओलीले १८०८ मत पाएर अध्यक्षमा विजयी बनेका छन् भने उनका प्रत्यासी रावलले २१३ मत पाएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । ...
प्रदेश २ को खुलाबाट अरविन्द सिंह र सुमन प्याकुरेल, महिलाबाट रञ्जना सरकार र खुला महिलाबाट उषाकिरण तिमल्सेना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । ...
चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा मतदान केही समयपछि सुरु हुने कार्यतालिका छ । ९ बजेदेखि मतदान हुने कार्यतालिका भएपनि दिउँसो ३...
चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा केपी शर्मा ओलीले सार्वजनिक गरेको सूचीअनुसार सचिव पदमा उम्मेदवारी दिएका रघुवीर महासेठले एमालेमा केपी ओलीको नेतृत्व मुलुकका लागि आवश्यक...
महाधिवेशन स्थलमा रहेका प्रतिनिधिहरुसँग भोट मागिरहेका रावललाई ‘हार्ने जान्दाजान्दै किन लड्न लाग्नुभाको ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै आफू हार्ने वा जित्ने प्रनिनिधिको हातमा भएको...
अधिकांश क्लस्टरबाट निर्वाचित हुनेहरू निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका पदमा निर्विरोध हुन सकेका छैनन् । ...
पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी÷विरोधलगायत उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रियाका लागि समय छुट्याएको छ । ...
चितवन । नेकपा एमालेको जारी १०औं महाधिवेशनमा ‘वरिष्ठ उपाध्यक्ष’ पदले विवाद उत्पन्न हुने देखिएपछि सो पद नै खारेज गर्ने विषयमा नेताहरु छलफलमा जुटेका छन् ।
चितवन । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि करिव ५० लाख लागतमा नारायणी किनारमा तयार पारिएको मञ्च भत्काइएको छ । दैनिक १ सय...
उनी आफू निकटहरुलाई पनि मतदान प्रणालीमा सहभागी हुन र आफूलाई सहयोग गर्न अपिल गरिरहेका छन् । ...
शनिवार कोरोना संक्रमण पुष्टि भएको आचार्य आईसोलेसनमा थिए । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि अहिले उनलाई अस्पताल लैजाने तयारी भईरहेको छ । ...
‘पूर्वमाओवादीलाई दुई पदाधिकारी दिने सहमति भएको हो ?’ भन्ने सञ्चारकर्मी प्रश्नमा बोल्दै उनले भने, ‘यो नेकपा एमाले हो, यहाँ कोही पूर्व माओवादी रहेनन् । सबै...
अध्यक्ष ओलीले घाइते पूर्वलडाकूको व्यवस्थापन अब एमालेले गर्ने पनि बताए । अब धेरै पूर्वलडाकूहरु नेकपा एमालेमा प्रवेश गर्न लागेको भन्दै सबैको व्यवस्थापन र उपचार पार्टीले...
शुक्रबार चितवनमा आयोजित एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्री यही हुनुहुन्छ, म उहाँलाई केही भन्न चाहन्न । किनकी म बुझ्छु...
शुक्रबार एमालेको दसौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केसीले वर्तमान व्यवस्थाको जस लिने राजनीतिक दलहरूले अव्यवस्थाको पनि जिम्मेवारी पनि लिनुपर्ने धारणा व्यक्त गरे । ...
नेकपा एमालेलाई लक्षित गरी उनले एक्लो यात्रा गरेर कही नपुग्ने धारणा व्यक्त गरे । उनले कम्युनिस्ट आन्दोलन विभेदीकरणको निषेध, समानताको परिचय, स्वतन्त्रताको अभिव्यक्ति हो भन्दै...