उषाकिरण

उषाकिरणको गुनासोः एमालेलाई नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्‍याउने रहेछन्

सक्रिय राजनीतिमा फर्किने उद्घोष गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले रोक लगाउने गरी गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले सो अभिव्यक्ति दिएकी हुन्। एमाले सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा विद्या...