‘काठमाडौंमा कब्जाको खेती चलिरहेको छ । यी पुराना पार्टीहरुको भ्रष्टाचारको कहानी तपाईँहरुले सुनिसक्नुभयो । यिनीहरुले के गरे भने पदमा गएर देश बनाउने होइन कि अकुत सम्पत्ति कमाउने औजारको रुपमा दुरुपयोग...