शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार आवेदकहरूको नामावली सार्वजनिक गर्दै सबैभन्दा धेरै आकर्षण त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा देखिएको जनाएको हो। मन्त्रालयका अनुसार देशकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्नका...