“बालेन सरकारले अहिलेसम्म कुनै पनि क्षेत्रमा ‘ओहो, यहाँ राम्रो गर्यो’ भनेर औँल्याउने ठाउँ नै छाडेको छैन,” राणाले भने, “आफ्नो असफलता लुकाउन सरकारले बारम्बार विगत ३५ वर्षमा केही भएन भन्दै अरू...