पार्टीले गैरदलीय स्थानीय निर्वाचनको अवधारणा दलीय प्रणालीको विरोध नभएको स्पष्ट पारेको छ। स्थानीय सरकारको मुख्य जिम्मेवारी नागरिकप्रति उत्तरदायी भएर विकास निर्माण र जनसेवा गर्नु भएकाले त्यसलाई प्रभावकारी बनाउन गैरदलीय निर्वाचन...