२०५२ सालमा नेपाल विद्यार्थी संघ मकवानपुर जिल्ला सहसचिव, २०५५ सालमा नेपाल तरुण दलमकवानपुरका सचिव र २०५६ सालमा तरुण दलजिल्ला अध्यक्ष बने। सोही वर्षदेखि नेपाली कांग्रेसको महासमिति सदस्यको जिम्मेवारीमा रहँदै आएका...