यसैबीच, नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनअपेक्षाअनुसार आउन नसकेको टिप्पणी गरेका छन्। संसद् परिसरमै प्रतिक्रिया दिँदै नेता पुनले ‘जेनजी आन्दोलन’ पछिको सरकारले...