आजमात्रै इनिसाका दाजुले रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा न्यायको लागि आवाज उठाएका थिए । उनले अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकार्षण गराएका थिए । ...