इन्टर्न चिकित्सकहरूका माग पूरा नगरेको भन्दै ‘एमबीबीएस बीडीएस स्टाइपेन्ड एकरूपता अभियान नेपाल’का संयोजक डा. डिल्ली हरिजनले काठमाडौंको माइतीघर मण्डलामा आज मंगलबारदेखि आमरण अनशन सुरु गरेका छन्। ...