गणेश नेपाली र अश्विन राउतको मृत्युले अहिले संसद्देखि सडकसम्म तातेको छ। संसद्मा विपक्षी दलहरूले नागरिकको निराशा र मृत्युको जिम्मेवारी राज्यले लिनुपर्ने माग गरेका छन् भने सत्तापक्षकै सांसदहरूले पनि यसलाई सामान्य...