आतङ्ककारी हमला

मालीमा आतङ्ककारी हमला, सैनिकसहित डेढ दर्जनको मृत्यु

अफ्रकिा । अफ्रिकी मुलुक मालीमा भएको आतंककारी हमलामा कम्तिमा १६ जना सैनिकले ज्यान गुमाएका छन् । घटनामा अन्य नौ जना घाइते भएका छन् । ...