आईफोन

आईओएस १३.५ सार्वजनिक, मास्क लगाएरै आईफोन फेस अनलक प्रयोग गर्न सकिने

एप्पलले दुई नयाँ सुविधाका साथ आईओएस १३.५ सार्वजनिक गरेको छ । थप भएका दुवै फिचर कोरानाभाइरस लक्षित रहेका छन् । कोरानाभाइरसका कारण अहिले मास्क लगाएर हिड्नुपर्ने वाध्यता छ । यस्तोमा...